राष्ट्रिय सभामा प्रधानमन्त्रीलाई सुझाव: गेसपेपर होइन संविधान पढ्नुस्

काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन्। राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रश्न उठाउँदै राष्ट्रियसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन्।  'मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रहेछ भनेर त्यसलाई मारेरै आँखा निकालियो। संसद

सम्बन्धित सामग्री

संविधान दिवसको अवसरमा नेविसंघद्वारा क्याम्पसमा राष्ट्रिय झण्डा फहराइयो

सिमकोट – नेपाल विद्यार्थी संघको आयोजनामा संविधान दिवसको अवसरमा क्याम्पसमा राष्ट्रिय झण्डा फहराइएको छ। नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारीको समन्वयमा मानसरोवर बहुमुखी क्याम्पसमा सो झण्डा फहराउने कार्य भएको हो। केन्द्रीय सदस्य भण्डारी संविधान दिवसको अवसर पारी शिक्षण संस्थामा राष्ट्रिय झण्डा राख्ने कार्य मानसरोवर बहुमुखी क्याम्पस भएको बताए। झण्डा नभएका शिक्षा संस्थामा राष्ट्रिय झण्डा राख्ने नेविसंघ […]

संविधान दिवसमा राष्ट्रिय झन्डासहित एमालेले प्रदर्शन गर्ने

एमालेले आठौँ संविधान दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रूपमा मनाउने गरी एमालेले काठमाडौंलगायत सबै जिल्लामा राष्ट्रिय झन्डासहितको प्रदर्शन गर्ने तयारी गरेको छ ।एमालेले...

संविधान जलाएर विरोध गर्ने जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ (तस्बिरसहित)

संविधान दिवसको दिन संविधान जलाएर विरोध गर्ने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ परेका छन्।...

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

३ असोज, काठमाडौं ।संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोहकाे आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, […]

संविधान दिवसका अवसरमा दिल्लीमा झण्डोत्तोलन

काठमाडौँ– सातौँ संविधान दिवसको अवसरमा भारतको दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर संविधान दिवस मनाइएको छ । राजदूत निलाम्बर आचार्यले संविधान दिवसको सबैमा शुभकामना दिएका छन् । दूतावासमा आइतबार बिहान एक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

संविधान दिवस: राष्ट्रिय आत्मसम्मान र पुनर्जागरणको स्वर्णिम अवसर

नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधानसभाबाट पारित तथा राष्ट्रपतिबाट जारी भएको यो पहिलो संविधान हो । देशले संविधानसभाबाट संविधान जारी गर्ने सङ्कल्प गरेको झन्डै सात दशकपछि नेपालको दोस्रो संविधानसभाबाट वर्तमान संविधान पारित भई वि.सं.२०७२ असोज ३ गते यो संविधान जारी गरिएको थियो । राज्य संयन्त्रप्रतिको बढ्दो असन्तुष्टिसँगै बहुदलीय प्रजातन्त्रको अभ्यासमा […]

संविधान दिवस घर घरमा राष्ट्रिय झण्डोत्तोलनका साथ मनाइने

सातौँ संविधान दिवस २०७८ आगामी असोज २–४ गते राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीका अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समिति अन्तर्गत प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा.बैकुण्ठ

घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

२३ भदौ, काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक […]

साउदी अरबका युवराज भन्छन्- कुरान नै हाम्रो संविधान हो

बीबीसी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रिय टेलिभिजनमा बोल्दै कुरान नै आफ्नो संविधान भएको बताएका छन्। उनले भने, "मैले पहिला पनि भनेको थिएँ, कुरान नै हाम्रो संविधान हो। कुरान अहिले र सधैंका लागि संविधान हो,।" मानिसको निजी मामिलामा पनि कुरानमा जे उल्लेख छ त्यही लागू हुने उनको भनाइ थियो। हामी "कुरान स्पष्ट ढंगमा पालना गर्न तयार हुनुपर्छ," उनले भने।