काठमाडौं । राजनीतिक दलका नेता तथा कानून व्यवसायीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता...