सरकारको सेडानको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति गलत छः घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन्।...
काठमाडौं। लघुवित्त र सहकारी पीडितका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसँग छलफल गरेका छन्। लघुवित्त पीडितहरु गभर्नरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले विद्युतीय ट्याक्सी खरिद गर्ने निर्णयविरुद्ध ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। लक्ष्यअनुसार राजश्व संकलन नभएपछि राजश्व अनुसन्धान विभागले बजार अनुगमन बढाउने भएको छ।
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन्।बिहीवार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ' नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्। उनले सरकारले चलिरहेको सेडानकाे विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको पनि बताए।उनले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आए पनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताए। नेपालमा व्यवस
काठमाडौँ उपत्यकाका सडकहरूमा प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी गुड्न थालेको पनि एक महिना पूरा भइसकेको छ ।
टाटा मोटर्सको प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जिपिस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ ।
एक्सप्रेस-टिका प्रिमियम विद्युतीय ट्याक्सी धनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ कहाँ...
१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायात रूपमा ‘टाटा एक्सप्रेस-टी’ का प्रिमियम विद्युतीय ट्याक्सीहरु गुड्न थालेका छन् ।टाटा मोटर्सको निर्मित यी विद्युतीय सेडान ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेको कम्पनीले जनाएको छ । यसमा लामो रेन्जको लागि २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग भएको छ। टाटा एक्सप्रेस -टि मा ११० मिनेटको […]
४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् । ‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’ बागमती प्रदेशले प्रदेशभित्र […]
विद्युतीय ट्याक्सीमा सट्टाभर्ना गर्ने निर्णय २४ चैत २०७८ मा मन्त्रिपरिषद्ले गरेको थियो । उक्त निर्णयअनुसार उपत्यकामा सञ्चालित २० वर्ष पुराना ट्याक्सी सट्टाभर्नाको रूपमा विद्युतीय ट्याक्सी नै लिनुपर्ने प्रावधान छ ।
काठमाण्डाै - नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टी बजारमा भित्र्याएको छ ।
कम्पनीले टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल एक्सप्रेस–टी नेपाली बजारमा ल्याएकाे हाे । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनी...