काठमाडौंका सडकमा ‘एक्सप्रेस-टि’ विद्युतीय ट्याक्सी

१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायात रूपमा ‘टाटा एक्सप्रेस-टी’ का प्रिमियम विद्युतीय ट्याक्सीहरु गुड्न थालेका छन् ।टाटा मोटर्सको निर्मित यी विद्युतीय सेडान ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेको कम्पनीले जनाएको छ । यसमा लामो रेन्जको लागि २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग भएको छ। टाटा एक्सप्रेस -टि मा ११० मिनेटको […]

सम्बन्धित सामग्री