निर्णय फिर्ता लिन याक एण्ड यती होटलको आग्रह

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यती होटलले कारबाहीको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । क्यासिनो तथा होटल नवीकरण दस्तुरबापत ४२ करोड २५ लाख ६८ हजार रोयल्टी नतिरेको भन्दै पर्यटन विभागले बुधवार उक्त होटलको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको थियो । बिहीवार होटल व्यवस्थापनले पत्रकार सम्मेलन गर्दै विभागको उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै होटलका कर्पोरेट सल्लाहकार रमण कर्णले विभागले कुन कानूनका आधारमा होटल बन्द र सम्पत्ति रोक्का गरेको हो भन्दै प्रश्न गरे । सरकारको सो निर्णय फिर्ता नभए कानूनी उपचार खोजिने उनले बताए । २०७१ मै क्यासिनोको इजाजतपत्र खारेज भएपछि होटलको नाममा क्यासिनो नरहेको उनको दाबी छ । विभागले सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायत रकम होटलले नतिरेको भन्दै इजाजत र होटल स्तरको वर्गीकरण रद्द गरेको हो । पटकपटक पत्राचार गर्दा पनि रोयल्टी नबुझाएको भन्दै विभागले सूचनामार्फत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का गर्न अनुरोध गरेको थियो । यस्तै विभागले सोही पत्रमा बोधार्थ गर्दै नेपाल राष्ट्र बैंकलाई होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका खाता तथा वित्तीय कारोबार रोक्का गर्न अनुरोध गरेको छ ।  

सम्बन्धित सामग्री

याक एण्ड यतीको संकट : पाँचतारे ताजविहीन सुनसान लालदरबार

नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ ।

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

काठमाडौं, ४ फागुन । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, […]

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन मन्त्री आलेसँग हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण […]

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन माग

होटल सङ्घ नेपाल (हान) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएका थिए । कुनै पनि

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

होटल संघ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको...

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएकी थिइन् । कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण...

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ।...

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

काठमाडौं । होटल सङ्घ नेपाल (हान) नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिडबाट सिर्जित अप्ठ्यारो परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।

याक एण्ड यती होटलको साधारण सभा पुस २३ गते

काठमाडौं। ४ पुस । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने भएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी, सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने […]

याक एण्ड यती होटलको ४५ औं वार्षिक साधारण सभा पुस २३ गते

पुस ४, काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ ।  कम्पनीले सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारित गर्नेछ ।  त्यस्तै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।