काठमाडौं। ४ पुस । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने भएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी, सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने […]