प्रेस रिभ्यूः किन आए भारतीय सुटर नेपालमा ?

१६ कात्तिक, काठमाडौं । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभामा दलहरुको उम्मेदवार टुंगो लागेको र आज मनोनयन दर्ता हुने समाचारलाई सबै दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । प्रदेशसभा खर्चिलो हुने विषयलाई पनि आजका पत्रपत्रिकाहरुले समेटेका छन् । यसका आलावा कांग्रेस–राजपा तालमेल असफल भएको, भारतीय सुटर काठमाडौंबाट पक्राउ परेको, …

सम्बन्धित सामग्री

सुर्खेत गोलीकाण्डमा भारतीय सुटर

वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा शनिबार राति भएको गोलीकाण्डका अभियुक्त चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शनिबार राति विनोद गिरीमाथि गोली प्रहार भएको थियो । गोलीकाण्डमा संलग्न भएको आरोपमा भारतीय सुटर र अन्य तीन गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो ।

सुर्खेतमा तरुण दलका नेतामाथि गोली हान्न भारतीय सुटर प्रयोग

१३ फागुन, सुर्खेत । शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद गिरीलाई ताकेर गोली प्रहार भयो । नगरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लाग्यो । विनोदले गाडी रोक्दा मोटरसाइकलमा दुई जनालाई देखे । उनीहरु मोटरसाइकल फर्काएर विपरीत दिशातिर भागे, विनोदले गाडी फर्काएर पिछा […]

ह्वाट्स एपमार्फत बनेको गिरी हत्या योजनामा  प्रयोग भएका थिए भारतीय सुटर

सुर्खेत प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।

हत्या आरोपमा भारतीय 'सुटर' पक्राउ

युवकलाई गोली हानी हत्या गरेको आरोपमा बारा प्रहरीले भारतीय सुटर समूहका रुपेश महतोलाई आइतबार पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिक-६ नेपाल-भारत सीमा नजिक बेल्दारी गाउँको लक्ष्मीनिया पोखरी नजिक एक भारतीय युवकलाई गोली हानी हत्या गरेको आरोपमा महतोलाई पक्राउ गरिएको हो ।

भारतीय सुटरलाई ‘छुटाइदिन्छु’ भन्दै ठगी गर्ने एक जना पक्राउ

वीरगञ्ज – भारतीय सुटर सुजित सिंहलाई छुटाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बारा महागढीमाई नगरपालिका–१ बस्ने वर्ष २३ का श्यामबाबु साहलाई पक्राउ गरेको हो। साहले सिंहलाई छुट्टाइदिन्छु भनी उनको परिवारसँग रकम ठगी गरेको प्रहरीले जनाएको छ। सुजितका बुवा जयमंगल सिंहसँग साहले १६ लाख नेपाली रुपैयाँ मागेकोमा एक लाख ९२ […]

५० हजारमा दम्पती मारेका राजन र सकिल हतियारसहित पक्राउ

नेपालगञ्ज – कोहलपुर नगरपालिका वडा- १४, ओढारपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई भारतीय सुटर नभई नेपालगञ्जकै दुई युवाले हत्या गरेको खुलेको छ। दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगञ्ज उपमहानगरपालिका- १९ का राजन सोनकर र नेपालगञ्ज उपमहानगरपालिका- १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको खुलेको हो। हत्या आरोपी राजन र […]

भारतीय सुटर पोखरामा पक्राउ

कास्की प्रहरीले शुक्रबार पोखरामा भारतीय सुटरहरु पक्राउ गरेको छ। सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जनाको समूहमा भारतीय नागरिक पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ३ जना भारतको राजस्थानमा आतंक मच्चाएका अपराधी हुन्। उनीहरुविरुद्ध असुलीदेखि हत्यासम्मको आरोपका दर्जनौं मुद्दा भारतमै दर्ता छन्। समातिएका ४ जनामध्ये ३ जना भारतीय हुन भने १ जना पोखराका हुन्। ती ३ जना…

पोखरामा समातिए ३ भारतीय ‘सुटर’

१८ कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन । कास्की प्रहरी स्रोतले भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ …

दुई भारतीय ‘सुटर’ पक्राउ - Naya Patrika

नवराज मैनाली/नयाँ पत्रिका गोली हान्न आएको आशंकामा प्रहरीले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले शनिबार दिउँसो जोरपाटी नारायणटारबाट उनीहरूलाई...पूरा पढ्नुहोस् »