हत्या आरोपमा भारतीय 'सुटर' पक्राउ

युवकलाई गोली हानी हत्या गरेको आरोपमा बारा प्रहरीले भारतीय सुटर समूहका रुपेश महतोलाई आइतबार पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिक-६ नेपाल-भारत सीमा नजिक बेल्दारी गाउँको लक्ष्मीनिया पोखरी नजिक एक भारतीय युवकलाई गोली हानी हत्या गरेको आरोपमा महतोलाई पक्राउ गरिएको हो ।

सम्बन्धित सामग्री

तीन महिलाको हत्या आरोपमा भारतीय दम्पती पक्राउ

अर्घाखाँची : चार महिनामा तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय जोडीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।वृद्ध तथा एकल महिलाको गरगहना र नगद लुटी उनीहरूको हत्या गर्ने भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो। उनीहरूले यही पुस १७ गते शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय र

भारतीय नागरिक शिवपूजनको हत्या आरोपमा १ जना पक्राउ

१० पुस, वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार […]

भारतीय नागरिकको हत्या गरेको आरोपमा ७ जना पक्राउ

बुटवल– बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो । बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार प्रहार गरी हत्या भएकोमा शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ  उनको हत्या […]

भारतीय नागरिकको हत्या आरोपमा पर्साबाट एक जना पक्राउ

काठमाडौं – असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन । पर्सा बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले […]

भारतीय नागरिकको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

झापा। भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या […]

व्यक्तिको हत्या गरी फालिएको आरोपमा दुई जना पक्राउ

गोदावरी । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेका अनुसन्धानबाट […]

भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ

२७ फागुन, काठमाडौं । भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो । प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए […]

भारतीय नागरिक हत्या आरोपमा कटारीका युवक पक्राउ

कटारी नगरपालिका ८ स्थित श्रृष्टि सामुदायिक वन उपभोक्ता समूहको जंगलमा गएको ७ गते मृत भेटिएका भारतीय नागरिकको हत्या आरोपमा कटारीका २८ वर्षीय कमल थापा भन्ने कमल विक पक्राउ परिेका हुन्।...

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ

एजेन्सी, २४ असोज । भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्र पक्राउ परेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ४० वर्षीय आशिष मिश्रलाई हिरासत हुँदै आज विहान लखिमपुरखेरी जेलमा हालिएको थियो । किसान आन्दोलनकारीमाथि […]

गुल्मीका कुँवरको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणामा हत्या गरिएका गुल्मी मुसिकोट–३ खिल्लीका रामबहादुर कुँवरको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भन्ने युवक रहेका छन् । गत ९ फरवरी राति हरियाणा राज्यको हिसारस्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत रामबहादुर कुँवरको सोही रेष्टोरेन्टमा हत्या भएको थियो । हरियाणा पुलिसले उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भनिने युवकलाई गिरफ्तार गरी हिरासतमा लिएको हो । सो घटनाको सत्यतथ्य बुझ्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रीय समितीका तारा सोमरेको नेतृत्वमा हिसार नगरसमितीका अध्यक्ष नन्दबहादुर लम्तरीले मृतकका परिवारका सदस्यहरुसहित पुलीस कस्टडीमा रहेका आरोपीलाई भेटेर सोधपुछ गर्नुभएको थियो । सोधपुछमा आरोपी राकेशले आरोप स्वीकार गरेको क्षेत्रीय समितीका तारा सोमारेले बताउनु भएको छ । सोमारेका अनुसार उपरोक्त केसमा परिवारलाई आर्थिक रुपमा सहयोगको लागि लेवर कोर्टमा जाने र अदालत मार्फत दोषीलाई सजाय दिलाउनको लागि पीडितको हकमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने मूल प्रवाहले प्रतिवद्धता जनाएको छ । रामबहादुरको ९ फरवरी राति हत्या भएपछि अर्को दिन (१० फरवरी) विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाहका कार्यकर्ताहरु घटनास्थल पुगी छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो । कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको थियो । यो पनिः भारतको हिसारमा नेपालीको हत्या