उद्यमशीलता विकास तथा वित्तीय पहुँचका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । हालैमात्र एक कार्यक्रमकाबीच बैंक र विश्वविद्यालयबीच सहकार्यको सहमति भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर्स अफ इन्टरपिनरसिप डेभलपमेन्ट &ndas