उत्तरी पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प

स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो ।  पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो ।यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ शहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजनआदिवासीहरू बसोबास गर्छन् ।यस गहिरो भूकम्पले तटीय तथा ए

सम्बन्धित सामग्री

अफगानिस्तानम - यस्तो छ तीन दशकमा गएका ठूला भूकम्प र क्षतिको विवरण

पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् । करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो ।फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः १७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

५.७ रेक्टर स्केलको भूकम्प

भारतमा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रमा बिहान ९ः४५ बजे भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उत्तरी पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त

१३ मङ्सिर : उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी […]

भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

काठमाण्डौ – भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको ठूलाे सहर गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का उत्तरी बंगाल र नेपालको पूर्वी क्षेत्रमा पनि पनि महसुस गरिएको छ । भूकम्पमा परि मानिसको ज्यान गएको खबर नआए पनि घरहरुमा चिरा परेको, घरका सिसा फुटेको स्...

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा टर्‍याे

काठमाण्डाै - न्युजिल्याण्डमा आएको शक्तिशाली भूकम्प गएको छ । तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको थियो । तर, अहिले सुनामीको खतरा टरेको त्यहाँको राष्ट्रिय आपतकालीन एजेन्सीले जनाएको छ । सुनामीको खतरा नरहे पनि नागरिकलाई समुद्री क्षेत्रमा नजान भने आग्रह गरिएको छ । भूकम्प गएपछि आज बिहान न्युजिल्याण्डको उत्तरीद्धीपको किनारमा बस्ने नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको थियो । शुक्रवार बिहान न्युजिल्याण्डमा सात रेक्टर स्केलभन्दा माथिका तीन वटा भूकम्प गएको थियो । उत्तरी पूर्व क्षेत्रमा ८ दशमलव १ ...

भारतमा भूकम्पको ठूलो धक्का

भारतको उत्तरी क्षेत्रमा भूकम्प गएको छ । शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा भूकम्प आएको बताइएको छ ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, १०ः३१ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।  यस्तै एएनआइले नै राष्ट्रिय भूकम्प मापन केन्द्रसँगको वार्तापछि ६.१ रेक्टर स्केल भूकम्प गएको बताएको छ । उसले राति १०ः३४ बजे ६ं१ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।  भूकम्पपछि दिल्ली–एनसीआरमा रहेका अधिकांश मानिस बाहिर निस्किएका थिए ।  सडकमा सवारी साधन चलाइरहेकाहरू पनि भूकम्पका समयमा रोकिएको भार...

भेनेजुएलामा गयाे शक्तिशाली भूकम्प

भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का क्यारेवियनमा पनि परेको छ । क्यारेबियन सी मा सुनामी आउनसक्ने भन्दै सतर्क रहन अधिकारीहरुले अनुरोध गरेका छन् । अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ । ...

इराक र इरानको उत्तरी सीमामा ७.३ रेक्टरको भूकम्प, ६५ जनाको मृत्यु

कात्तिक २७ – इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण पश्चिम इरानमा कम्तीमा ६१ जनाको र इराकमा ...