भारतमा भूकम्पको ठूलो धक्का

भारतको उत्तरी क्षेत्रमा भूकम्प गएको छ । शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा भूकम्प आएको बताइएको छ ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, १०ः३१ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।  यस्तै एएनआइले नै राष्ट्रिय भूकम्प मापन केन्द्रसँगको वार्तापछि ६.१ रेक्टर स्केल भूकम्प गएको बताएको छ । उसले राति १०ः३४ बजे ६ं१ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।  भूकम्पपछि दिल्ली–एनसीआरमा रहेका अधिकांश मानिस बाहिर निस्किएका थिए ।  सडकमा सवारी साधन चलाइरहेकाहरू पनि भूकम्पका समयमा रोकिएको भार...