चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

 दक्षिण पश्चिम चीनमा एक बोइङ विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट पाइएको छ । यसमा १३३ यात्री सवार थिए ।चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै जानकारी उपलब्ध छैन ।सिसिटीभीको रिपोर्ट अनुसार ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।#BREAKING: A Boeing 737 of China Eastern with 133 people onboard had an accident and caused mountain fire in Tengxian county, South China’s Guangxi Zhuang Autonomous Region;

सम्बन्धित सामग्री

उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना

एथेन्स—उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ । कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन् ।ग्रीसको सञ्चार माधयम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन्

चीनमा विमान दुर्घटना : ब्ल्याक बक्सको खोजी हुँदै

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  चीनमा विमान दुर्घटना चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो । विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्डयन प्रशासनले जानकारी दिएको छ । […]

चीनमा यात्रुवाहक विमान दुर्घटना, विमानमा १३३ जना यात्रु सवार थिए

दक्षिणपश्चिम चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । यो यात्रु विमानमा १३३ जना यात्रु  सवार थिए । चीनको आधिकारिक च्यानल सीसीटीभीले अहिलेसम्म हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताएको छ। सीसीटीभी रिपोर्टका अनुसार यात्रुवाहक  ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना भएको ठाउँ पहाडमा आगो देखिएको छ । […]

१३३ जना सवार विमान दुर्घटनाग्रस्त

चीनमा एक यात्रु बाहक विमान दुर्घटनाग्रस्त भएको छ । चाइना इस्टर्न एयरलायन्सको विमान आज दुर्घटनाग्रस्त भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बोइङ ७३७ कम्पनीको उक्त विमानमा १३३ जना सवार थिए । उक्त विमान कुनमिङ शहरबाट गुन्जाहो शहरको लागि गईरहेको बेला ग्वांनजीमा दुर्घटनाग्रस्त भएको बताईएको छ । विमान दुर्घटना हुँदा आगो लागेको र उक्त आगो जंगलमा पनि फैलिएको बताइएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकि छ ।

रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्यु

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

रुसी विमान दुर्घटनाग्रस्त, कोही जिवित फेला परेनन्

एजेन्सी, २२ असार । रुसको वेपत्ता विमान दुर्घटना भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त विमानको केही टुक्रा फेला परेको हो । विमान धेरै टुक्रा भएको पाइएको छ । उद्धार कार्य जारी रहेको बताइएको छ । तर, कोही पनि जिवित भेटिएका छैनन् । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको […]

उडान भरेको ५ मिनेटमै ७१ यात्रु सवार विमान दुर्घटना, सबै मारिएको आशंका

माघ २९ – आइतबार मस्कोबो दमदजियदवा विमानस्थलबाट उडान भरेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । जसमा ६ जना क्रु मेम्बरसहित ६५ जना ...

७१ यात्रु बोकेको रसियाली विमान दुर्घटनाग्रस्त

रुसमा यात्रु र चालक दलका सदस्य गरी ७१ जना रहेको विमान दुर्घटना भएको छ। मस्कोको डोमोडेडोभो विमानस्थलबाट उडेको सारातोभ एयरलाइन्सको 'एन १४८' विमान कजाकिस्तानको सिमानामा दुर्घटनाग्रस्त भएको हो। विमानमा रहेका कोही पनि जीवित हुन नसक्ने रसियाका अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ। उक्त विमान उडेक...