दिल्ली : भारतको नयाँ दिल्लीमा भइहरेको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले कास्य पदक जितेकी छिन्।
दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा आइतबार राती भएको वेन्टम ५४ केजी तौल समूहमा विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।
त्रिभुवन आर्मी क्लबकी विमलाले फार्डियालाई आरएसिको आधारमा पराजित