फुटपाथ व्यवसायी माग : दसैँसम्म व्यवसाय गर्न पाऊँ, नगर प्रहरी भन्छ– नीति नै हटाउने छ

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनाधिकृतरूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । काठमाडौंको...

सम्बन्धित सामग्री

महानगरबाट ६ महिनामा ५८१ फुटपाथ व्यवसायीलाई कारबाही

२० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी मार्फत फुटपाथ व्यवसाय हटाउने, ‘नो पार्किङ’ कारबाही, परिचय पाटी हटाउनेलगायतका काम गररिहेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्को आलोचनाको बाबजुद पनि ठुलो संख्यामा नगर प्रहरीले कारबाहीलाई …