काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिनुहुँदै उहाँले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताउनुभयो ।
विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छ...