सबैभन्दा सस्तो ईभी बन्यो टाटा टियागो, कति पर्ला नेपालमा मूल्य ?

काठमाडौं । टाटा मोटर्सले कम मूल्यकाे ईभी सेग्मेन्टमा आफ्नो ह्याचब्याक टियागोको इलेक्ट्रीक भर्सन लन्च गरेको छ । टाटा मोटर्सले नेक्सन र टिगोरपछि तेस्रो इलेक्ट्रीक गाडीको रूपमा टियागो लन्च गरेको हो । भारतीय बजारमा टियागोको सुरूवाती मूल्य जम्मा ८ लाख ४९ हजार तोकिएको छ । यो मूल्य सुरूको १० हजार गाडीमा मात्र लागू हुने कम्पनीले जनाएको […]

सम्बन्धित सामग्री

टाटाको सस्तो ईभीको उत्कृष्ट रेन्ज, दुई महिनापछि नेपाल आउने

काठमाडौं । टाटाले आफ्नो पछिल्लो इलेक्ट्रीक कार टियागो ईभीको मिडिया टेस्ट ड्राइभ गराएको छ । भारतमा रहेका चल्तीका अटो मिडियाले टेस्ट ड्राइभपछि टियागोले सिंगल चार्जमा २०० किमि रेन्ज दिने रिपोर्टहरु प्रकाशन गरेका टन् । टाटा टियागो ईभीको लङ रेन्ज मोडलको सडकमा गुडाउँदा देखिएको रेन्जले धेरैलाई उत्साहित बनाएको छ । एआरएआईले प्रमाणित गरे अनुसार टियागोले ३१५ […]

टियागोभन्दा सस्तो मूल्यमा एमजीको नयाँ ईभी

काठमाडौं । एमजी मोटर्स इन्डियाका प्रेसिडेन्ट एण्ड म्यानेजिङ डाइरेक्टर राजिव छावाले भारतीय बजारमा चाँडै कम मूल्यको विद्युतीय कार सार्वजनिक गर्ने बताएका छन् । उनले मिडिया अन्तर्वार्तामा एमजीको नयाँ ईभी भारतकै सबैभन्दा कम मूल्यको हुने जनाएका हुन् । अहिले भारतमा सार्वजनिक भएको मध्ये सबैभन्दा सस्तो मोडल टाटा टियागो हो । बेलायती अटोमोवाइल ब्राण्ड मोरिस ग्यारेजले भारतीय […]