सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा यात्रुवाहक टाटा सुमो खस्दा तीन महिलाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा परी अन्य तीन जना नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो गएराति करिब २ः३० बजे फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट अनियन्त्रित […]