नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो

पेड्रो नेटोको उत्कृष्ट दोहोरो गोलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो अवे जित दर्ता गरेको छ।