विपन्न परिवारलाई लायन्स क्लबद्वारा राहत वितरण

निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए१ ले राहत वितरण गरेको छ ।काठमाडौं महानगरपालिका–८ जय वागेश्वरी क्षेत्रमा बसोबास गर्ने ३० विपन्न परिवारलाई चामल १/१ बोरा, दाल, नून, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी द...

सम्बन्धित सामग्री

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ। देसैँ मनाउनका लागि सहजताको लागी पालिकाले  पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ। आठ जना सदस्य रहेको जुनामाया चेपाङलाईय आठ  हजार, चार जना […]

चेपाङ समुदायका विपन्न परिवारलाई दसैँ खर्च सहयोग

लमजुङको दोर्दी गाउँपालिका–९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादसैँ  मनाउनका लागि राहत वितरण गरेको छ ।  दसैँ मनाउनका लागि सहजताको लागी पालिकाले  पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  पालिकाले प्रति सदस्य जनही एक–एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ  हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमाया&n

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । देशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया […] The post चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओकेबाजेको सहयोगमा विपन्नलाई राहत

जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा पाल्पाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उहाँले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गर्नुभएको छ । यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ । काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा …

काभ्रेमा कोरोना प्रभावित पाँच हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिने

सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अति विपन्न परिवारलाई राहत वितरण गरिने भएको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिने भएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिने बताइएको छ । विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको …

काभ्रेपलाञ्चोकका अति विपन्न परिवारलाई राहत वितरण

काभ्रेपलाञ्चोक–सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ । विशेषगरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका […]

भगवान झाको उपस्थितिमा १११ विपन्न परिवारलाई राहत वितरण (फोटोफिचर)

जनकपुर, ५ असार । ब्राह्मण एवम् दलितको सामाजिक गठबन्धनबाट धनुषाका विपन्न जनता खुशी भएका छन् । यस सामाजिक गठबन्धनबाट थप कार्यहरूको थालनी भएको सिडिई भगवान झाले जानकारी दिएका छन् । आज (शनिबार) धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको […]

चितवनमा तरुण दलद्वारा ३०० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण

चितवन । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले चितवनको खैरहनी र राप्ती नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले विपन्न परिवारको जीवनयापन कठिन बन्दै गएकाले राहत वितरण गरिएको तरुण दलले जनाएको छ । खैरहनी र राप्ती नगरपालिकाका ३२० घरधुरीलाई राहत वितरण गरिसकिएको जनाइएको छ । हाल परिवारको...

गरिब र विपन्न परिवारलाई राहत वितरण

सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा शनिबार जनकपुरधाम उपमहानगरपालिका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

वैतेश्वर गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण गर्ने

दोलखाको वैतेश्वर गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका विपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ