इंग्ल्यान्डले गर्यो पाकिस्तान भ्रमण रद्ध

काठमाडौं : पाकिस्तान क्रिकेट बोर्डलाई अर्को  झट्का लागेको छ। केहि दिन अघि न्युजिल्यान्डले अन्तिम समयमा पाकिस्तान सिरिज रद्ध गरेको थियो भने अब इंग्ल्यान्डले पनि आगामी महिना हुने सिरिज रद्ध गरेको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण रद्ध गरेको जनाएको छ।इंग्ल्यान्डको पुरुष र महिला दुबै टिमले १३ र १४ अक्टोबरमा पाकिस्तानको पुरूष र महिला टिमसँग दुई-दुई खेलको टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको थियो। यि सबै खेल रावलपिन्डीमा खेलाउने तयारी थियो। त्यसपछि पुर