बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली काँग्रेसका चार सांसदले दर्ता गरेको सङ्कल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिब कारण देखाई उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्ने उल्लेख छ । मुलुकी अपराध संहिताको दफा २२९ मा ‘जबर्जस्ती […]

सम्बन्धित सामग्री

बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधि सभामा सङ्‍कल्प प्रस्ताव दर्ता

काठमाडौँ- प्रतिनिधि सभामा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।  कांग्रेस सांसदहरू डा. डिला सङ्ग्रौला, प्रमिला राई, रंगमती शाही र सुजाता परियारले प्रस्ताव दर्ता गराएका हुन् ।  २०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई […]