काठमाडौँ । यौन हिंसा सम्बन्धी उजुरी गर्नका लागि हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग गर्दै राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सांसद विमला राय पौड्याल, प्रमीलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गङ्गा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले सांसद कमला पन्तको प्रस्तावमा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् । हदम्यादका कारण […]