आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा
एजेन्सी । ओपनर फाप डु प्लेसिसिले शानदार ब्याटिङ गर्दै नटआउट ६७ रन बनाएपछि सनराइजर्स हैदरावदलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल-११)को फाइनलमा प्रवेश गरेको छ।
प्लेअफ अन्तर्गत ...
३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो । दुबईस्थित दुबई इन्टरनेशन […]
साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाएको हो।
दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले १९ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।
चेन्नाईले अब उपाधिका लागि आइतवार
इन्डिनय प्रिमियर लिग आइपीएल २०१९ को लिग चरणका खेलहरु सकिसकेका छन्। आजबाट प्लेअफ चरणका खेलहरु सुरु हुनेछन्।
जसअन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको चेन्नाई भिड्दैछन्।
यस खेलको विजेता सिधै फाइनल पुग्नेछ। यस्तै पराजित हुने टोलीले पनि फाइनलका लागि अर्को मौका भने पाउनेछ।
भोली हुने दिल्ली
लो स्कोरिङ म्याचमा कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स आइपीएल २०१९ को शीर्ष स्थानमा उक्लेको छ। मंगलवार भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गरेको हो।
घरेलु मैदानमा चेन्नाईले १०९ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
जितपछि ६ खेलबाट १० अंक जोड्दै चेन्नाई
साविक विजेता चेन्नाई सुपर किंग्स यन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा फेरि शीर्ष स्थानमा फर्किएको छ।
शनिवार भएको खेलमा किगंस एलेभेन पञ्जावलाई २२ रनले पराजित गर्दै चेन्नाई ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो। पाँच खेल खेलेको पञ्जाव सिजनको दोस्रो हारपछि ६ अंकसहित चौथो स्थानमा छ।
लोकेश
इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको फाइनल खेल आज हुँदैछ। यस सिजनको उपाधिका लागि महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्स र केन विलियमसनलको सनराइजर्स हैदरावाद मुम्बईको वानखडे स्टेडियममा भिड्दैछन्।
दुवै टोली पूर्व च्याम्पियन समेत हुन्। सन २०१० र ११ को विजेता चेनन्ई तेस्रो पटक उपाधि जित्दै मुम्बई इन्डियन्ससँग उपाधि
इन्डिनय प्रिमियर लिग आइपीएल को ११औँ संस्करण अन्तर्गत प्लेअफका खेहरु आजबाट सुरु हुँदैछन्।
प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नाई सुपर किंग्स भिड्दैछन्।
लिग चरणमा १४ खेलबाट समान १८ अंक जोडेको यी दुई टोलीलाई रनरेटले मात्र पहिलो र दोस्रो बनाएको हो।
यस खेलको विजेता
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवारको दोस्रो खेलमा किंग्स एलेभेन पञ्जावले चेन्नाई सुपर किंग्सलाई ४ रनले पराजित गरेको छ।
क्रिस गेलले पञ्जावको लागि पहिलो खेल खेल्दै अर्धशतक बनाएपछि उच्च स्कोर बनाएको पञ्जावले चेन्नाईमाथि रोमाञ्चक जित हात पारेको हो।
चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि १९८ रनको
इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको उदघाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने भएका छन्।
उद्घाटन खेल अप्रिल ७ मा मुम्बईमा हुनेछ। यस्तै लिग चरणको अन्तिम खेल मे २० मा चेन्नाई र किंग्स एलेभेन पञ्जावबीच हुनेछ। फाइनल खेल मे २७ मा हुनेछ।
आइपीएलले जारी गरेको