आइपीएल : चेन्नाई आठौं पटक फाइनलमा, दिल्ली बाहिरियो :: Pahilopost.com

साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाएको हो। दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले १९ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो। चेन्नाईले अब उपाधिका लागि आइतवार

सम्बन्धित सामग्री

आइपीएल : फाइनल प्रवेशका लागि खेल्दै मुम्बई र चेन्नाई :: Pahilopost.com

इन्डिनय प्रिमियर लिग आइपीएल २०१९ को लिग चरणका खेलहरु सकिसकेका छन्। आजबाट प्लेअफ चरणका खेलहरु सुरु हुनेछन्। जसअन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको चेन्नाई भिड्दैछन्। यस खेलको विजेता सिधै फाइनल पुग्नेछ। यस्तै पराजित हुने टोलीले पनि फाइनलका लागि अर्को मौका भने पाउनेछ। भोली हुने दिल्ली

आइपीएल : चेन्नाईको लगातार दोस्रो जित :: Pahilopost.com

काठमाडौं : डिफेण्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को १२औँ संस्करणमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा ड्वाने ब्राभोको उत्कृष्ट बलिङ र शेन वाट्सनको उत्कृष्ट ब्याटिङ मद्दतमा चेन्नाईले दिल्ली क्यापिट्लसलाई ६ विकेटले पराजित गरेको हो। चेन्नाईले यसअघि रोएल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको थियो।

आइपीएलमा सन्दीपको दोस्रो खेल : ४-०-२१-१ :: Pahilopost.com

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार दोस्रो खेल खेलेका नेपालका युवा स्पीनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएका छन्। दिल्ली डेयरडेभिल्सबाट बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका सन्दीपले शुक्रवार चेन्नाई सुपर किंग्स विरुद्ध खेल्दै सुरेश रैनालाई आउट गरे। सन्दीपले खेलको दोस्रो ओभरमै उत्कृष्ट बलिङ गर्दै जम्मा २