१७९ निर्वाचन अधिकृतमा काे काे परे? (सूचीसहित)

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा सिफारिस भएकामध्ये १७९ जनाको नाम टुंगिएका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको थियो। जसमध्ये १७९ जनाको नाम टुंगिएको हो। बाँकी निर्वाचन अधिकृतहरुको नाम पनि छिट्टै टुंगिने न्याय परिषद्ले जनाएको छ। जिल्ला न्यायाधीशलाई प्रमुख […]

सम्बन्धित सामग्री

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, काे कहाँ? (सूचीसहित)

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ । आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी…