गैर आवासीय नेपाली संघ क्यानाडाको अध्यक्ष हुन बोर्ड सदस्य हुनैपर्ने प्रावधान खारेज

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको हालै सम्पन्न १६ औं अधिवेशनले सर्वसम्मत रूपमा संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गरेको छ । उक्त प्रावधान खारेजसँगै अबदेखि संघका सम्पूर्ण सदस्य अध्यक्षका लागि उम्मेदवार हुन पाउने भएका छन् । सो प्रावधान खारेजीका लागि अभियान चलाउँदै आउनु भएका ज्योति वैद्यले यो अत्यन्त […]

सम्बन्धित सामग्री

बागलुङको विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।...

एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष नबिन निउरे विजयी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष नबिन निउरे लोकप्रिय मतले विजयी भएका छन्।...

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।...

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।...

१० अर्बको एनआरएनए परियोजनालाई कानुनी आधार तयार

सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गर्ने घोषणा गरेको १० अर्बको परियोजनाका लागि कानुनी आधार तयार गरेको छ।...

विदेशी पासपोर्ट र नेपाली राजनीति

स्थापनाको हिसाबले गैर आवासीय नेपाली संघ (एनआरएनए) २० वर्षमा टेक्दैछ। उमेर छिप्पिदै जाँदा व्यवस्थित र पद्धतिमा परिपक्क हुनुपर्ने हो । तर, स्थापनाको २ दशक पुग्नै लाग्दा परदेशका धेरै नेपाली आबद्ध भएको गैर आवासीय नेपाली संघ चरम विवादमा फँसेको छ । र गम्भीर मोडमा उभिएको छ।

सदस्यता विवरण र शुल्क नबुझाउँदा एनआरएन अस्ट्रेलिया महाधिवेशनबाट वन्चित हुनसक्ने!

गैर आवासीय नेपाली संघ (एनआरएन) को महाधिवेशन नजिकिदै गर्दा एन आरएन अष्ट्रेलियाको सहभागिताबारे अन्योल भएको छ।

गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौँ– गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुगेको छ । कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजमार्फत काठमाडौँ ल्याइएको हो । बुधवार सबै उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि […]

एनआरएनएले १० अर्ब लगानी ल्याउने, लगानी ल्याउन अर्थमन्त्री पौडेलले दिए ३ मन्त्र

काठमाडौं / गैर आवासीय नेपाली संघ एनआरएनएले नेपालमा १० अर्व लगानी भित्र्याउने भएको छ ।  एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमीटेडको अवधारणा अनुसार उक्त लगानी आउने

एनए यूएईलाई एनआरएनएको लोगो र गतिविधिमा रोक

यूएई । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीले नेपाल एशोसिएसन (एनए) युएईलाई संघको लोगो र संघ सम्बन्धी अन्य गतिविधि गर्न रोक लगाइएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माद्वारा हस्ताक्षरित पत्रमा नेपाल एशोसिएसन (एनए) युएईलाई संघको कुनै पनि गतिविधि र लोगो प्रयोग नगर्न निर्देशन गरिएको हो।अन्तराष्ट्रिय कार्यकारी सचिवालयको गत सोमबार बसेको बैठकले नेपाल एशोसिएसन (एनए) र गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई विच रहदै आएको विवादको अन्त्य गरेको हो।&n