विदेशी पासपोर्ट र नेपाली राजनीति

स्थापनाको हिसाबले गैर आवासीय नेपाली संघ (एनआरएनए) २० वर्षमा टेक्दैछ। उमेर छिप्पिदै जाँदा व्यवस्थित र पद्धतिमा परिपक्क हुनुपर्ने हो । तर, स्थापनाको २ दशक पुग्नै लाग्दा परदेशका धेरै नेपाली आबद्ध भएको गैर आवासीय नेपाली संघ चरम विवादमा फँसेको छ । र गम्भीर मोडमा उभिएको छ।

सम्बन्धित सामग्री

विदेशी पासपोर्ट बोकेर नेपाली राजनीति नगर्न देउवाको सुझाव

लण्डन आइपुगेका  प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका नेपाली कांग्रेसका कार्यकर्तासंग भेट गरेका छन् ।