हेटौँडामा राप्रपाले लियो अग्रता

हेटौँडा । स्थानीय तह निर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । ९०२९ मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंह २७१० मतसहित पहिलो स्थानमा छन् । यस्तै गठबन्धन उम्मेदवार मिना लामा २६६९मतसहित दोस्रोमा छिन् । नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४३४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा राप्रपाले लियो समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

केपी ओलीको गृहनगरमा राप्रपाले लियो अग्रता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका मेयर उमेदवार राम थापाले १५ हजार १९२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी गीता अधिकारीले १४ हजार ५४८ मत ल्याएर पछ्याइरहेकी छिन् ।

काठमाडौंको शंखरापुरमा राप्रपाले लियो अग्रता

काठमाडौँको शंखरापुर नगरपालिका प्रमुखको उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । यता उप मेयरमा भने काँग्रेसको अग्रता रहेको छ । वडा नं १, २, ३, ८ र ९ को परिणाम घोषणापछि राप्रपाले अग्रता लिएको हो । राप्रपाका रमेश नापितले २४ सय २९ मत पाएर अग्रता लिएका छन् । दोस्रोमा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले २३ सय ८५ मत पाएका छन् । तेस्रोमा एमालेका कृष्णलाल बजगाईँले २३ सय २८ मत पाएका छन् । चौथोमा रहेका माओवादी केन्द्रका मधु केसीले २ हजार ३ मत पाएका छन् ।

लोकतन्त्रप्रति राप्रपाको लय

राप्रपाले नेतृत्वमा पुग्न जति अनुदारवादी अडान लियो, त्यति सहज हुन सक्छ। आमनागरिकमा स्थापित हुन भने राप्रपाले पनि आफूलाई समय प्रवाहसँगै हिँडाउनु आवश्यक हुन्छ।...

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेसलाई समर्थन गर्दै राप्रपाले फिर्ता लियो १४५ स्थानको उम्मेदवारी

२१ कात्तिक, काठमाडौं । राप्रपाले कांग्रेसलाई समर्थन गर्दै प्रदेशसभाका १४५ स्थानको उम्मेदवारी फिर्ता लिएको छ । काठमाडौं, सल्यान र भक्तपुरमा भने प्रदेशसभाको उम्मेदवारी कायमै राख्ने राप्रपाको निर्णय छ । प्रदेशसभातर्फ काठमाडौंमा २०, भक्तपुरमा ४ र सल्यानमा २ सिट छ । कांग्रेसले प्रतिनिधिसभातर्फ काठमाडौं ७, मकवानपुर १, बाँके २ र दैलेख १ मा …

राप्रपाले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।