सिमकोट – हुम्लाको हवाई यातायात सेवा अवरुद्ध भएको छ। बिहानैबाट हावाहुरी र बतास चलेपछि हवाई सेवा अवरुद्ध भएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको जानकारी दिए। बिहान चार बजेबाट सिमकोट प्रवेश गर्ने क्षेत्र मारघोर र सिमकोटमा निकै हावाहुरी लागेको थियो। उनले बिहानैबाट उडान भर्ने तयारी गरे […]