काठमाडौं । राष्ट्रिय एकता अभियानले पोखरा विमानस्थल चीनको बीआरआई परियोजनाको हिस्सा हो भन्ने अभिव्यक्ति दिएकाे विषयमा चिनियाँ राजदूतसँग स्पष्टीकरण साेध्न माग गरेको छ । अभियानले परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका चिनियाँ राजदूतले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को […]