राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताएका छन् ।सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद् विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताएका हुन् ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम […]