स्मार्टफोन तथा ल्यापटपमा मानिसहरूको जुन खालको निर्भरता बढिरहेको छ, त्यसले समस्याहरु निम्त्याउनु पनि स्वभाविकै हो । डिजिटल उपकरणमा लगातार काम गर्दा वा स्क्रिनमा हेरिरहँदा त्यसले आँखामा दबाब बढ्ने, सुख्खा हुने, दृष्टि धमिलो हुनेसँगै टाउको दुख्ने जस्ता समस्या पनि आउँछन् । पछि गएर यहीँ समस्या स्मार्टफोन भिजन सिन्ड्रोममा परिणत हुन्छ । जसबाट आँखासँग सम्बन्धित विभिन्न समस्याहरु […]