रसुवा । रसुवा जिल्लाका अति दुर्गम क्षेत्रमा जलविद्युत आयोजनाहरु निर्माण भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई सडकको पहुँच बढेको छ। आयोजनाहरुले बाँध र विद्युतगृहमा पुग्नका लागि बनाएका प्रवेश मार्ग स्थानीयका लागि बरदान सावित भएका छन् । गोसाईकुण्ड गाँउपालिकाको थुमनमा निमार्णधिन एक सय एघार मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले थुमन तथा दालफेदी गाँउ बस्तिहरुमा सडक निर्माण गरेको छ । […]