काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याएको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन, जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध-वृद्धाहरूले सरकारबाट पाउने आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता […]