माओवादीको राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म, प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष

नेपाल समाचारपत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले सांगठनिक संरचना परिमार्जन गर्दै जिल्ला कमिटी खारेज गर्दै जिल्ला समन्वय समिति मात्र राख्ने निर्णय गरेको हो । आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]