माओवादीको राष्ट्रिय सम्मेलन पुसमा गर्न प्रस्ताव

काठमाडौं, साउन ३१ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेशस्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन हुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेस गरेको आठबुँदे राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा पुसमा राष्ट्रिय […]

सम्बन्धित सामग्री

नेकपा माओवादी केन्द्रको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव गरिएको छ ।  आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।  बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक  र विधान संशाेधन मस्यौदा प्रस्ताव प्रस्तुत गरेका छन् । साे प्रस्तावमा छलफल जारी छ ।  प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजित गरिएको छ । ती समूहलाई छलफलका लागि भोलि (आइतवार) ११ बजेसम्मका लागि समय दि...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रित […]

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ मा गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।