काठमाडौं । फिनल्यान्डमा मानव तस्करी र ठगी अभियोगमा एक नेपाली दम्पत्तिलाई जेल सजााय सुनाइएको छ । फिनल्याण्डमा रहेका गैर आवासिय नेपाली संगठन एन.आर.एन.ए.का अगुवा देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मन्जु शर्मालाई स्थानीय अदालतले जेल सजाय सुनाएको हो । राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँमा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र मानव तस्करी गरेको […]