न्युज अफ नेपाल, काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई दिने भनेको कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज खोप कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेर अभियान हाललाई कार्यक्रम स्थगित गरिएको जनाएको हो ।सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा चाँडै उपलब्ध गराउनका लागि राष्ट्रिय खोप अभियानका बारेमा प्राविधिक विषयमा छलफल तथा तयारी गर्न […]