काठमाडौं, माघ ४ । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रह्यो । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलबार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुबै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड […]