थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता

२३ असार, काठमाडौं । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको …