काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई दर्जनभन्दा बढी घाइते छन् ।
घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।...
काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
२० भन्दा बढी घाइते छन् । घाइतेमध्ये...
२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर […]
२१ असार, काभ्रे । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए […]
पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको
पाँचथरमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार चार जनाको मृत्यु भएको हो।
२१ असार, काठमाडौं । फिलिपिन्सको सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा थप ४९ जना मानिसहरु घाइते भएका छन् । उक्त विमान सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिकहरु छन् । यद्यपि जमिनमा रहेका अन्य […]
एजेन्सी। फिलिपिन्समा भएको हवाई सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ पुगेको छ। ९० जना भन्दा धेरै सवार रहेको विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ४० जनालाई उद्धार गरी अस्पताल लगिएको थियो भने पाँचजना अझै बेपत्ता छन्। फिलिपिन्सका सैनिक प्रमुख जनरल सिरिलितो सोबेजानाले अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटना भएको बताएका छन्।