काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनबाट अभिभावक गुमाएको भन्दै सामाजिक सञ्जालमा सचेतक बर्तौलाले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’ हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको […]