टीआरसीमा एमालेको मत यथावत छ : सचेतक बर्तौला

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइमा पनि आफूहरु यथावत रहेको बताए । ‘यो कुरा […]