युक्रेनमाथि रुसी हमला : भारतकाे माैन समर्थन !

काठमाडौँ - युक्रेनमा ६ दिनदेखि रुसले आक्रमण जारी राखेको छ । सोमबार भएको वार्ताले कुनै सकारात्मक परिणाम नदिएपछि रुसले फेरि आक्रमणलाई तीव्रता दिएको छ । आक्रमणका दर्दनाक तस्बिर/भिडियोहरू सार्वजनिक भइरहेका छन् ।   युक्रेनमा जारी रुसी आक्रमणको विश्वव्यापीरूपमा विरोध भइरहेको छ । नेपाललगायत विभिन्न देशले युक्रेनमाथि रुसी आक्…

सम्बन्धित सामग्री

रुसी हमला रणनीतिक रुपमा बिफल : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएको छ । युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन दबाब दिँदै एउटा ज्वलन्त भाषणमा राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, ‘भगवानका लागि यो मान्छे शक्त

युक्रेनमा रुसी आक्रमण ‘रणनीतिक विफलता’ – बाइडेन

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि  ‘रणनीतिक रुपमा विफल’ भएको टिप्पणी गरेका छन् । युरोप भ्रमणका क्रममा युक्रेनको छिमेकी देश पोल्याण्डको राजधानी वार्सामा सम्बोधन गर्दै बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा टिक्न नसक्ने समेत बताएका छन् । युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन आह्वान गर्दै राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, […]

रुसी हमला तत्काल रोक्न आईसीजेको आदेश

राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषी विरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ।

रुसी हमला तत्काल रोक्न आईसीजेको आदेश

राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषी विरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ।

रुसी हमला तत्काल रोक्न आइसीजेको आदेश

राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ। अदालतका १५ जनामध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन्। […]