राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषी विरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ।