सर्लाहीमा मतगणना भैरहेका ३ नगरमध्ये २ एमाले १ मा माओवादीको प्रारम्भिक अग्रता

सर्लाही जिल्लाका इश्वरपुर, हरिवन र वाग्मति नगरपालिकाको प्रारम्भीक मतपरिणाम आइसकेको छ। जसअनुसार ईश्वर पुर र हरिवनमा एमालेले अग्रता लिएको छ भने वाग्मति नगरपालिकामा माओवादीको अग्रता छ। ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको छ। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन्।उपमेयरमा पनि…

सम्बन्धित सामग्री

ताप्लेजुङमा माओवादीको सुरुवाती अग्रता, पछ्याउँदै योगेश

ताप्लेजुङ । ताप्लेजुङको मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुुसार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री अग्रता लिएका छन् । उनले ७५६ मत ल्याएर अग्रता लिँदा उनलाई एमालेका योगेशकुमार भट्टराई ५६२ मत ल्याएर पछ्याइरहेका छन् । त्यहाँ ४८ हजार ३७२ मत खसेको छ ।

झापाका कुन पालिकामा कुन दलका उम्मेदवार छन् अगाडि

झापा : झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले १, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेसले २, एमालेले ५ र राप्रपाले १ पालिकामा अग्रता कायम राखेका छन्।पालिकाहरूको उपप्रमुखमा एमाले ९, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेस र माओवादीको गठबन्धनले ३, काँग्रेस र राप्रपाले १/१ पालिकामा अग्रता लिएका छन्।काँग्रेस, माओ

मकवानपुरको भीमफेदीमा माओवादीको सुरुवाती अग्रता

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादीका बद्रीबहादुर स्याङ्तान अध्यक्षका उम्मेदवार छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । प्रारम्भिक मतगणना अनुसार उनले अहिलेसम्म ४०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् ।

नुवाकोटको विदुर नगरपालिकामा मतगणना सुरु

नुवाकोटको विदुर नगरपालिकाको मतगणना सुरु भएको छ।  प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् भने एमालेका उम्मेदवार पछिपछि रहेका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले अग्रता बनाउँदा उपमेयरका उम्मेदवार पछिपछि रहेका छन् । नुवाकोटको विदूरमा काँग्रेस र माओवादीको गठबन्धन रहेको छ भने एमाले एक्लै भिडन्तमा छ । यस्तै तारकेश्वर गाउँपालिकामा काँग्रेसले अग्रता बनाइरहेको छ ।