२३ देशमा राजदूत रिक्त

राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णयले नेपाली दूतावास रहेका ३३ मध्ये २३ देशमा राजदूत रिक्त भएका छन्, दुई छिमेकी र महत्वपूर्ण मुलुकमा राजदूत पद खाली राखेर सरकारले कच्चा र...

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा.शंकरप्रसाद शर्मालाई भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।...

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको […]

तीन देशमा राजदूत नियुक्त

२४ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति […]

सात महिनपछि प्रमुख रोजगारदाता देशमा राजदूत सिफारिस

राजदूत नहुँदा श्रमिक समस्या प्रभावित हुँदै आएका थिए । राजदूत नभएका कारण कतिपय देशमा कुटनीतिक छलफल नै ठप्प भएको नियोगहरूले बताउँदै आएका छन् ।

विभिन्न देशमा राजदूत सिफारिस

सरकारले २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।चीनका लागि विष्णुपुकार श्रेष्ठ र रुसका लागि मिलन तुलाधर सिफारिस भएका छन् । त्यसैगरी अस्ट्रेलियाको लागि कैलाश पोखरेललाई सिफारिस गरिएको छ […]

सरकारले २० देशमा गर्यो राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौं : सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ।मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवा क्षेत्रबाट राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो।राजनीतिक दलबाट राजदूतमा सिफारिश:१ विष्णु पुकार श्रेष्ठ (चीन)२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)३ शर्मिला पराजुली ढकाल (स्पेन)४ बाशुदेव मिश्र (श्रीलंका)५ मिलन तुलाधर (रसिया)६ कैलाश पोखरेल (अष्ट्रेलिया)७ डिल्लीराज पौडेल (मलेसिया)८ शान्ता रिजाल (इजरायल)९ ज्योति प्याक

२० देशमा राजदूत खाली

विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कुटनीतिज्ञहरूको छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । परराष्ट्रविद् मदनकुमार भट्टराई असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खाली रहँदा नाम मात्रको कूटनीति

अमेरिका र रुस एक–अर्का देशमा राजदूत बहाल गर्न सहमत

एजेन्सी। अमेरिका र रुस एक–अर्का देशमा राजदूत बहाल गर्न सहमत भएका छन्। हिजो स्वीट्जरल्याण्डको जेनेभामा भएको अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा उक्त सहमति बनेको हो। केही महिना अघि अमेरिका र रुसबीच तनाव बढ्दा दुवै देशले एक–अर्का देशका राजदूतलाई आफ्नो देश फिर्ता पठाएका थिए। हिजो दुवै देश राजदूत वहाल गर्न सहमत भएका हुन्।

निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत सिफारिस

सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।   केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सक...

विभिन्न देशमा राजदूत फेर्दै अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न देशमा राजदूत परिवर्तन गर्ने सम्भावना रहेको ह्वाइटहाउसले बताएको छ। ह्वाइटहाउसका प्रेस सचिव जेन साकीले भने, ‘‘म कुनै निजी घोषणा त गर्न सक्दिनँ, तर चाँडै नै हामी राजदूतहरुबारे औपचारिक कुरा सार्वजनिक गर्ने छौं।’’ केही देशमा राजनीतिक वृत्तका व्यक्ति राजदूत हुन सक्ने पनि बताइएको छ। भारतमा जनवरी २० देखि अमेरिकी राजदूत पद रिक्त छ।