एक हजार चार सयलाई वित्तीय शिक्षा
‘ग्लोबल मनी विक’का अवसरमा नबिल बैंकले देशभरका २५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ६ वटा प्रदेशमा यो कार्यक्रम चलाएको हो ।ग्लोबल मनी विकका...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विहिवार कृषि विकास वैंकद्वारा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक ( सप्ताहब्यापी ) कार्यक्रम गरी मनाएको हो । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता वित्तीय कार्यक्रमलाई कृषि विकास बैंकले सम्पन्न गरेको छ । कृषि विकास बैंक […]
The post कृषि विकास वैंकद्वारा ग्लोबल मनी विक कार्यक्रम सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – ‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक […]
काठमाडौँ – नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक भव्य रुपमा सम्पन्न गरेको छ। बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड […]
राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चैत्र ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमो
वित्तिय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ‘ग्लोबल मनी विक’ माछापुच्छे« बैंकले पनि मनाएको छ ।‘ग्लोबल मनी विक’ अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो । बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई […]
काठमाडौँ – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले एकहप्ते ग्लोबल मनी विक –जीएमडब्लू २०२२ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रमसँगै र्याली आयोजना गरेका थिए। संस्थामा आवद्ध सदस्य, समुदाय एवं स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता समबन्धि कार्यक्रम गरि ग्लोबल मनी विक मनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले आज इजाजतपत्रप्राप्त “क”, “ख” , “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो आग्रह गरेको हो ।Global Money Week Coordination Committee को निर्णयानुसार OECD को समन्वयमा मिति २०७८ १२/०७ देखि २०७८/१२/१३ (२१-२७ मार्च २०२२) सम्म आयोजना हुने GMW-2022 सप्ताहमा “वित्तीय साक्षरता मार्गदर्शन, २०७८” वमोजिम वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विशेष कार्यक्रम संचालन गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । कार्यक्रमको जानकारी कार्यक्रम सम्पन्न गरेको ७ दिनभित्र राष्ट्र बैंकको गभर्नरको कार्यालय अन्तर्गतको वित्तीय साक्षरता इकाईलाई उपलब्ध गराईदिन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।