सिभिल बैंकले सातै प्रदेशमा 'ग्लोबल मनी विक' मनाउँदै

बैंकले 'ग्लोबल मनी विक'का सात दिनमा प्रदेशको रोलक्रमअनुसार विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजना हुने जनाएको छ

सम्बन्धित सामग्री

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोखार्ज फाइनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीलाई...

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, शेयर बजार, अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा सचेत गराएको बताइएको छ । बैंकका न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करीब आठ सय जनाको सहभागिता रहेको बताइएको छ ।

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १४ चैत्र । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, […]

सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंकले ‘ग्लोबल मनी विक’ को अवसरमा सातै प्रदेशमा आफ्ना २५ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने मूल नाराका साथ गत चैत ५ देखि ११ सम्म सञ्चालन भएको ग्लोबल मनि विकमा बैंकले कार्यक्रम आयोजना गरेको हो ।

हिमालयन बैंकले गर्‍यो सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

हिमालयन बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०७९’ अन्तर्गत देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले सबै प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखाले वित्तीय साक्षरता...

आरम्भ चौतारीको वित्तीय साक्षरता

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिएको हो । लघुवित्तका सञ्चालन विभाग प्रमुख सन्तोष थापाले सातै प्रदेशका नौ सय ३२ ग्राहक सदस्यहरूको सहभागितामा वित्तीय साक्षरता तालिम गरेको बताए । कम्पनीले कोसी प्रदेशको […]

आरम्भ चौतारीको वित्तीय साक्षरता तालिम सम्पन्न

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता...

सनराइज बैंकद्वारा १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक मनाएको बैंकले जनाएको छ । देशभरका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी वित्तीया साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले ग्लोबल […]