आज २०७८ साउन १४ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा सत्ता भागवण्डामा गठबन्धन दलहरुबीच सहमति, काँग्रेसको क्रियाशील सदस्यता विवाद ९६ प्रतिशत टुङ्गियो, एमाले अध्यक्ष ओलीले महत्वपूर्ण भेटघाट र छलफल पार्टी कार्यालयमै गर्ने, जसपा संसदीय दलको नेता शनिबार छानिने तर सरकारमा पठाउने नामबारे अन्योल कायमै, उखु किसानले वक्यौता भुक्तानीका लागि दिए अल्टिमेटम, विप्लवले प्रवासमा रह